एजेन्सी-भारतमा बलात्कारी ठहर भएका चार जनालाई फाँसी दिइने भएको छ। सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। निर्भयाको बलात्कार-हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश...