काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारिरहेको शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा विद्यालय कर्मचारीका लागि सहुलियतपूर्ण उपचारका लागि शिक्षक अस्पतालको स्थापना गर्ने व्वस्था गरिएको छ । नेपाल शिक्षक महासंघले लामो समय देखि शिक्षक अस्पतालको माग गर्दैै आएको...