रमेश बस्ताकोटी नवलपुर जिल्लाको एकिकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १० महिना अघि शिलान्यास गरेको परियोजनाको डिपिआर तयार भएको नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तिलक महतले जानकारी दिए। सांसद...