भक्तपुर — कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिएको चीनको बुहानबाट नेपाली नागरिक लिएर फर्केका नेपाल वायु सेवा निगमको विमानका चालक दलका १८ जनालाई क्वारेन्टाइनबाट बिदाई गरिएको छ ।चाँगुनारायण नगरपालिका–६ पिपलबोटस्थित खानेपानी सरसफाई डिभिजन तालिम केन्द्र क्वारेन्टाइनमा रहेका १८...