समाचार
काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोविड–१९) विरुद्धको लडाईंमा सरकारसँगै रहेको जनाएको छ। कांग्रेसले कोभिड–१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरूको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर बढ्नुको विकल्प नभएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरुद्धको...
