सुबास खत्री/चोरमारा मध्यबिन्दु नगरपालीका वडा न ८ लाई यहि फाल्गुण महिनाभित्र पुर्ण सरसफाई घोषणा गर्ने भनिएकोमा मिति सरेको छ । शुक्रबार अभियानका लागि टोल बिकास समिति गठन गर्ने कार्यक्रम मार्फत वडाअध्यक्ष परशुराम महत्तोले बिश्वमा आपतकालीन रुपमा फैलीएको कोरोाना भाइरसका...