शुक्रबार काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ परेका छन्। बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साहलगायत २३ जनालाई शुक्रबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले बताए। ...