पूर्वी नवलपरासी — १३ वर्षदेखि पुरै बन्द रहेको गैडाकोट स्थित भृकुटी कागजकारखानाका मजदुरहरुले ३२ करोड रुपैया तलब वापतको भुक्तानी पाउने भएका छन् । निजिकरणपछि भृकुटी पल्प एण्ड पेपर मिलका नामले गोल्छा अर्गनाइजेशनले संचालन गरेको थियो । बिहीबार पेपर मिलका...