समाचार
काठमाडौ । सरकारले नेपालका लागि कीर्गिस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ।कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।शंकर ग्रुपका सञ्चालक...
