प्रमाण अधिकारी २०७६ सालको धान दिवसलाई विविध रमाइला कार्यक्रमहरूको आयोजनासँगै बिदा गरियो। सामाजिक सञ्जालमा कतिले यसलाई उत्सवका रूपमा मनाए त कसैले हातमा पञ्जा लगाएर धान रोपे। कसैले धानको बिऊका माला लगाएर धान दिवसका दिन कृषक र कृषिप्रति ऐक्यबद्धता जनाएको...