लकडाउनको कारणले आफ्नो गन्तव्यमा पुग्न भन्दै हिडेका १०० भन्दा धेरै बटुवालाई कावासोती-११ का युवाहरूको पहलमा आज लोकाहा चोकमा खाजा र पानी व्यवस्था गरिएको छ । स्थानीय युवाहरुले आर्थिक संकलन गरि अलपत्र बटुवाहरुलाई खाजा र पानीको व्यवस्था गरिएको स्थानीय युवा...