काठमाडौं : नेपाली कांग्रेस नेताका नेता गगनकुमार थापाले भारतको हस्तक्षेप, अतिक्रमणको घोर भर्त्सना गरेका छन्। उनले भारतलाई हाम्रो भूमि एकइन्चपनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसँग भन्नुपर्ने बताएका छन्। ‘केही समय अगाडि रक्षामन्त्री ज्यूले यो (कालापानी र लिपुलेक)...