इडवार्ड निनो हर्नान्डेजले विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमान पुनः प्राप्त गरेका छन् । यसअघि सन् २०१० मै विश्वको सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका कोलम्बियाका यी पुरुषको कीर्तिमान नेपालका दुईजना व्यक्तिले भंग गरिदिएका थिए । गत आइतबार...