नवलपरासी पूर्वमा यस भन्दा अगाडि जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले शुक्रबार एक सूचना जारी गर्दै उक्त सबै प्रकारका सवारी पास रद्द गरेको हो । त्यसैगरी अन्य जिल्लाबाट पूर्वी नवलपरासी प्रवेश...