काठमाडौं । नेपाल प्रेस युनियनका महासचीव अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । तेज तिर्थ ट्रष्टले शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए । एक लाख राशीको यो पुरस्कार...