समाचार
१८ माघ, तनहुँ । नेपाली काँग्रेसले ‘समुुदायमा काँग्रेस’ अभियान सुरु गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णय एंव निर्देशनमा समुदायसंग काँग्रेस कार्यक्रमको शुभारम्भ भएपछि देवघाट गाउँपालिकामा पनि काङ्ग्रेसले अभियान चलाएको हो । देवघाटमा भएको समुदायमा काङ्ग्रेस अभियानमा बोल्दै महाधिवेशन...