समाचार
नारायण शर्मा, कावासोती । पुर्व पश्चिम महेन्द्र राजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले करिब एक वर्षको अवधिमा सदरमुकाम कावासोती क्षेत्रमा ७ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरेको छ । जिल्ला सदरमुकाम कावासोतीको डण्डापुलदेखि पूर्व लोकाहा पुलसम्मको क्षेत्रमा कालोपत्रे...