नारायणी नदीमा आएको बाढीले दुई वटै हात्तीको प्रतिमा बगाएको छ । आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ । दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको एउटा प्रतिमा बगाएको थियो । केही समय पश्चात अर्को मुर्ती...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology