काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो। मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका हुन्। कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । नरेन्द्र...