काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि आयोगले पदाधिकारी पाएको हो । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस...