राष्ट्रिय समाचार
सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ‘कर्फ्यु’ लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो।...
