राष्ट्रिय समाचार
बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेवलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ। आझ साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको...
