सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ । अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने व्यवस्था गरिएको छ । लोकसेवा...