राष्ट्रिय समाचार
काठमाडौं – आजको नेपाली कांग्रेसलाई मरेका नेताहरू बचाएको, बाँचेका नेताहरूले डुबाईरहेको पार्टी भनिन्छ । संसदको मूख्य विपक्षी पार्टी कांग्रेस नून खाएको कुखुराजस्तो शिथिल, पराजित मानसिकताले ग्रसित र आफ्नो वर्तमान र भविष्य सम्झेर त्रसित भए झैँ लाग्छ । ते-हौँ महाधिवेशन सकिएको...