मंगलबार हावा हुरीसहितको वर्षा र चट्याङको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान विभागले जनाएको छ। विभागले जारी गरेको तीन दिने मौसम बुलेटिनमा हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको...