स्थानीय समाचार
सुजन अधिकारी/नारायणगढ विद्युत व्यवसायी संघ चितवनको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिबेशन कार्यक्रम भरतपुरमा सप्पन्न भएको छ । नेपाल विद्युतिय महासंघका अध्यक्ष सुदर्शन पौड्याल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तेज नारायण खरेल,उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष...
