स्थानीय समाचार
मोहन पौडेल/परासी, ३१ चैत । कर्मचारी मिलन केन्द्र सरावल गाउँपालिका पश्चिम नवलपरासीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आज सरावलमा सम्पन्न भएको छ । नववर्ष २०७८ को शुभागामनको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको...
