स्थानीय समाचार
माघ २६ चितवन । भरतपुर महानगरपालिका देवटारमा रहेको सामाजिक संस्था नारायणी बिकास समाजको सहयोगमा कालिका नगरपालिका वार्ड नम्बर ८ स्थित गैरीबारीमा रहेको चक्रदेवी आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १५० विद्यार्थीहरुलाइ न्यानो बितरण कार्यक्रम अन्तर्गत ज्याकेट बितरण...