कावासोती । मापसे गरेर आमा बुबा कुटपिट गर्ने एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । मापसे गरेर आमा बुबा कुटपिट गर्ने कावासोती-१३ बस्ने चिन्तामणी बस्याललाई प्रहरीले पक्राउ गरेको हो । आईतबार दिउँसो बस्यालले ७२ वर्षीय बुबा बालकृष्ण बस्याल...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology