कावासोती । कावासोतीको अठ्ठाईस विघामा विद्यालयको भ्यानमा आगलागी भएको छ । लर्ड बुद्ध एकेडेमीको बा७च ५९९३ नं.को भ्यानमा मन्टेश्वरी कक्षाका १२ जना विद्यार्थी छोडेर फर्कने क्रममा आगलागी हुँदा भेन जलेर पुर्ण रुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology