सन्जय भट्टराई, कावासोती । नेपालकै मुख्य राजमार्गमा सवारीको भिडले उडाउने धुलोबाट निसास्सिएका राजमार्ग आसपासका बासिन्दा पानी परेका दिन सवारीले छ्यापेको हिलो र सडकमा हुने घण्टौँ लामो जामले अतालिएका छन । स्थानिय बासिन्दा मात्रै होइन पूर्व पश्चिम राजमार्ग भएर दैनिक...