कावासोती । विज्ञान शिक्षक समाज नेपाल नवलपुरले राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर एक महिनासम्म विभिन्न कार्यक्रम गर्ने भएको छ । विज्ञान शिक्षक समाज नेपाल नवलपुरले शनिबार कावासोती मा पत्रकार सम्मेलन गर्दै एक महिनासम्म गरिने कार्यक्रमका बारेमा जानकारी गराएको हो...