कावासोती । नवलपुरको डण्डामा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागकाे डण्डा स्टेशनका अनुसार यहाँ पछिल्लो एक घण्टामा ८६.६ मिलिमिटर वर्षा भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १४७.४ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology