कावासोती । निर्माणाधीन सेफ्टी टयाङ्कीमा काम गर्ने क्रममा बेहोस भएका तीन जना मजदुरको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-७ रानिनगरमा रहेको भोला सिंह क्षेत्रीको निर्माणधिन अवस्थामा रहेको घरको ट्वाईलेटको सेफ्टी ट्यांकी भित्र काम गर्ने क्रममा बेहोस भएका तीन...