नवलपुर विशेष
चोरमारा । मध्यविन्दु नगरपालिकको स्थापना दिवस मंगलबार विविध कार्यक्रम गरेर मनाईएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा नगरपालिकाको स्थापना दिवस विविध कार्यक्रम गरेर मनार्ईएको हो । नगर स्थापना दिवसको मुल समारोहलाई सम्बोधन गर्दै मुख्य मन्त्री पाण्डेले...