कावासोती । नवलपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना-२०८१ पारित गरेको हो । पारित भएसँगै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको उनले बताए ।...