कावासोती । नवलपुरमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका-८ मा लु ३४ प३०७७ नम्बरको मोटरसाइकल र ग्रेडर ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology