कावासोती: नवलपुर जिल्लाका ईलेक्ट्रोनिक्स व्यवसायीहरु संगठित भएका छन् । कावासोतीमा एक भेलाको आयोजना गर्दै उनिहरुले व्यवसायिक हकहित संरक्षण र व्यवसायीहरु बीच एकमत ल्याउन संगठित भएको बताएका छन् । भेलाले जगन्नाथ पराजुलीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरेको...