कावासोती । कम्प्युटर एशोशिएसन अफ नवलपुर ( क्यान ) को अध्यक्षमा दिलबहादुर राना निर्वाचित भएका छन् । सस्थाको बिहिबार सम्पन्न अधिबेधनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सदस्य एबम् क्यान नवलपुरका सल्लाहकार बैकुण्ठ प्रसाद अर्यालले जानकारी...