नवलपुर विशेष
कावासोती । नवलपुरको कावासोती नगरपालिका–११ कुढौलीमा अवस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयको स्वर्ण जयन्ती समारोहको उदघाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र प्रसाद पाण्डे आज नवलपुर आउने भएका छन्। वि.सं. २०३२ साल पौष महिनामा स्थापना भएको उक्त विद्यालयले आज ५० वर्ष...