कावासोती । दुम्कौली टोल विकास संस्थाको आयोजनामा स्वास्थ्यकर्मी,कृषक र जेष्ठ नगरिक सम्मान गरिएको छ । शनिवार देवचुली वडा नं २ को पुरानो दुम्कौली टोल समितिको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रमको अवसरमा स्वास्थ्य क्षेत्रबाट समाजमा निरन्तर सेवा प्रवाह...