कावासोती । बिहिबार भएकाे वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन हम्मेहम्मे परेको छ। स्थान–स्थानमा सवारी जाम भएपछि यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका छन्। चिप्ला र उकालो बाटाहरूमा ट्रक, बसजस्ता ठूला सवारी चिप्लाे सडकका र ठाउँ ठाउँमा सडक बिग्रे पछि...