नवलपुर विशेष
कावासोती । मध्यविन्दु नगरपालिकाको आयोजनामा नवजागरण माध्यमिक विद्यालयको रंगशालामा फागुन २२ देखि २४ गते सम्म आयोजना गरिएको प्रथम मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव विवादमा परेको छ। विद्यालय व्यवस्थापन समितिले महोत्सवले विद्यार्थीको अध्ययनमा बाधा पार्ने भन्दै स्थान...