मध्यविन्दु, २ मङ्सिर जनता माध्यमिक विधालय मंगलचौर अरुणखोलामा नेपाल विधार्थी संघको ३९ सदस्यीय ईकाई समिति गठन भएको छ । नेविसंघ पालिका समन्वय समिती मध्यविन्दु नगरपालिकाका संयोजक जितु खडकाको संयोजक्त्व एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रामचन्द्र भट्टराई आर सि को...