देवचुली-१ केउरानीमा सृष्टि महतो नाम गरेकी बालिकाको ईनारमा खसेर मृत्यु भएको छ । जगबहादुर महतोको करिब दुई वर्षिय छोरी दिउसो करिब ३ बजे तिर घरमा नभेटिएपछि खोज्ने क्रममा आफ्नै घर पछाडीको ईनारमा खसेको अवस्थामा भेटिएकी थिईन । ईनारमा खसेको...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology