नवलपुर, ७ पौष गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले शिक्षा क्षेत्रमा ठोस योजना बनाएर काम गरिरहेको बताएका छन । सोमबार कावासोती-१० मा रहेको जनता माबि मगरकोटको ५५औ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो...