कावासोती । नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो भएर २१ घन्टादेखि यातायात ठप्प बनेको छ। पूर्वी नवलपरासीको बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १४ किलोमिटर सडक खण्ड अवरुद्ध बनेको हो। बिहीबार बिहान पानी परेपछि दाउन्नेको घ्यु खोला...