कावासोती । कारागार नहुँदा प्रतिवादी तथा अदालतबाट सजाय फैसला भएका कैदीबन्दीलाई छिमेकी जिल्ला चितवन र पश्चिम नवलपरासी पठाउनुपर्ने बाध्यता छ । संघीयतापछि साविकको नवलपरासी जिल्ला विभाजन भएर पूर्वी र पश्चिम नवलपरासी भएको थियो । साविकको कारागार पश्चिम नवलपरासीमा परेपछि पूर्वी...