नवलपुर विशेष
सुजन अधिकारी/गैंडाकोटराष्ट्रिय जनमोर्चा तथा नेकपा मसाल, नवलपुरले प्रस्तावित एम सि सि सम्झौताको विरोधमा सोमबार हर्कपुरमा कोणसभा गर्यो । राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर र अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा र प्लेकार्ड सहित एमासिसि सम्झौताको विरोधमा उत्रिएका उनिहरुले सिमामा भारतिय...