नवलपुर विशेष
कावासोती । चार महिनाकै अन्तरालमा सोमवार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडक खण्डको चोरमारामा दोस्रो पुल ‘भारी तौल’का कारण क्षतिग्रस्त बनेपछि सडक विभागका अधिकारीहरूले त्यसको दोष सवारीको भार मापन गर्दै अनुमति दिने निकायलाई लगाएका छन्। विभागको पुल महाशाखाका प्रमुख ललिजन...